डढà¥-#135;लà¥-#139;तस्वीर कपीराइटGetty Images

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा दुईवटा भीषण डढेलो लागेको अधिकारीहरूले बताएका छन्।

डढेलोमा परेर कम्तीमा नौजनाको ज्यान गएको छ भने डेढ लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको छ।

राज्यको उत्तरी क्षेत्रमा फैलिएको 'क्याम्प फायर' नामक डढेलोमा परेर ज्यान गुमाएका पाँचजनाको शव एउटा कारमा फेला पारिएको छ।

लस एन्

Write comment (98 Comments)
पोखराको क्रिकेट मैदान जोगाउने चिन्तापोखराको क्रिकेट मैदान जोगाउने चिन्ता

झण्डै १३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्षम बनेको पोखरामा अब क्रिकेट मैदान संरक्षणको चिन्ता शुरू भएको छ।

मनोरम दृश्यका कारण एक उत्कृष्ट क्रिकेटस्थल बन्न सक्ने चर्चा भइरहेको उक्त मैदानमा कुनै सुरक्षा प्रबन्ध नभएकोले संरक्षण अभावमा महत्त्वपूर्ण पूर्वाधार नष्ट हुन सक्ने भन्दै त्यसप्रति ध्यान दिन सरकारलाई आग्रह गर्न थालिएको छ

Write comment (95 Comments)
इजरेली तालिमले नेपालमा सुन फलाउँदैइजरेली तालिमले नेपालमा सुन फलाउँदै

गोरखामा १० जना कृषक मिलेर खोलिएको व्यावसायिक एकीकृत कृषि फर्मले सकारात्मक परिणाम दिन थालेको छ।

इजरेलमा तालिम लिएका एक किसानको नेतृत्वमा अढाइ वर्षदेखि यो समूह कृषि कर्ममा लागेको छ।

Write comment (92 Comments)
श्रीलङ्काः राष्ट्रपतिद्वारा संसद् भङ्गतस्वीर कपीराइटAFPImage caption राष्ट्रपति सिरिसेना

प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका छन्।

स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग भएसँगै ज्यानुअरी ५ मा त्यहाँ आमचुनाव हुनेछ।

यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई

Write comment (94 Comments)
भेरी-बबईः जलविद्युत् आयोजना अघि बढाइँदैतस्वीर कपीराइटBBDMP

राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ बनाउने कामले गति लिएसँगै जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

१२ किलोमिटर सुरुङ बनाउन प्रयोग भइरहेको टनेल बोरिङ मसिन (टीबीएम)ले हालसम्म झण्डै नौ किलोमिटर सुरुङ खनिसकेको बताइएको छ।

उक्त आयोजनाबाट बाह्रौ महिना करिब ४७ मेगावाट विद्युत् उत्प

Write comment (90 Comments)
गाजाका कर्मचारीलाई बक्यौता तलब वितरण सुरुतस्वीर कपीराइटReuters

गाजाका हजारौं प्यालेष्टिनी सरकारी कर्मचारीहरूले लामो समयदेखि बक्यौता रहेको आफ्नो तलब बुझ्न सुरू गरेका छन्।

त्यहाँको खराब आर्थिक अवस्था र तनावपूर्ण अवस्थालाई कम गर्ने प्रयासमा चालिएको कदम स्वरुप ती कामदारलाई बाँकी रहेको तलब वितरण गर्न थालिएको हो।

हमास उग्रवादी समूहको नियन्त्रणमा रहेको गाजा क्षेत्रका मजदुरहरूलाई तलब वितरण गर्न खा

Write comment (96 Comments)