चाडपर्वमा यसरी चिन्नुहोस् खानयोग्य मिठाईचाडपर्वमा यसरी चिन्नुहोस् खानयोग्य मिठाई

अरू बेलाभन्दा चाडपर्वको समयमा बजारमा विक्री गरिने मिठाई लगायतका खाद्यपदार्थमा बढी मिसावट हुने गरेको बताइन्छ।

सरकारले कमसल सामग्री र अखाद्यवस्तुको मिसावट रोक्न अनुगमन गरिरहेको र कतिपय व्यवसायीलाई कारबाही गरेको भन्ने गरेको छ।

तर ढुक्क भएर बजारका खाद्यवस्तु खरिद गर्न सकिने अवस्था नरहेको उपभोक्ताहरू बताउँछन्।

'भाउ बढाउने व्यापारीलाई तत्काल कारबाही'

यसै स

Write comment (98 Comments)
चाडपर्वमा जथाभावी खाद्यपदार्थदेखि सचेत रहन सुझाव

चाडपर्वका बेला बजारमा दूषित र मिसावटयुक्त खाद्यवस्तु विक्री हुनसक्ने भन्दै सरकारी अधिकारी र अधिकारकर्मीले उपभोक्तालाई त्यस्ता वस्तु किन्दा सचेत हुन आग्रह गरेका छन्।

यस्ता गतिविधि रोक्न भन्दै सरकारले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारे पनि उपभोक्ता भने ढुक्क हुन सकेका छैनन्।

नियमनकारी निकायभन्दा गलत मनसाय राखेर व्यवसाय गर्नेहरू हावी हुँदा छिटफुट र

Write comment (97 Comments)
अमेरिकी महान्यायाधिवक्ता बर्खास्ततस्वीर कपीराइटAFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट बर्खास्त गरेका छन्।

बुधवार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, "हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौँ र उनको राम्रो होओस् भन्ने कामना गर्दछौँ।"

ह्वाइट हाउसलाई चिन्तित बनाएको अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियाबाट आफूल

Write comment (98 Comments)
भारतमा पटका पड्काउने चलन कसरी पुग्योभारतमा पटका पड्काउने चलन कसरी पुग्यो

भारतमा दीपावली र अन्य अवसरमा पटका पड्काउने र आतिसबाजी गर्ने चलन छ। तर त्यसबाट वायुप्रदूषण हुन्छ।

चीनबाट सुरु भएको पटकाको चलन कसरी भारतसम्म पुग्यो

हेर्नुहोस् यो भिडिओ।

Write comment (93 Comments)
महाकवि देवकोटाको सम्झनामहाकवि देवकोटाको सम्झना

उनको जीवनी लेखेर मदन पुरस्कार पाएका ८७ वर्षीय नित्यराज पाण्डे र उनीसँग केही सङ्गत गरेका एवम् उनले जसरी नै शास्त्रीय र लोकछन्दमा कविता लेख्ने ९९ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे कसरी सम्झिन्छन् त महाकवि लक्ष्मीप्रसाद देवकोटालाई

महाकवि देवकोटाको जन्मजयन्तीका सन्दर्भ उनीहरूसँग गरिएको कुराकानी।

Write comment (98 Comments)
दीपावली: विद्युत् आपूर्ति गर्न थर्मल प्लान्ट ‘तयारी अवस्थामा&Image caption तिहारको तेस्रो साँझ दीपावली गरिँदा हलचोकबाट देखिएको काठमाण्डूको मनोरम दृश्य

बिजुलीको उच्च खपत हुने तिहारमा भैपरी आउने अवस्थाका लागि थर्मल प्लान्ट तयारी अवस्थामा राखिएको नेपाल विद्युत्‌ प्राधिकरणले जनाएको छ।

यद्यपि थर्मल प्लान्ट नै चलाउनुपर्ने अवस्था नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिस

Write comment (95 Comments)