बगरमा सुवास छर्दै फूलखेतीबगरमा सुवास छर्दै फूलखेती

विगतमा गाँजा र सुर्ती खेती हुने गरेको पर्साको ठोरीमा एक दम्पतीले बगरमा सयपत्री फूलखेती गरेर आफ्ना लागि आम्दानी मात्रै गरेका छैनन्, भारतबाट हुने आयातलाई प्रतिस्थापन गर्न पनि सघाइरहेका छन्।

ती दम्पतीले बगरमा सयपत्री फुलाएको केही हप्तामै वीरगञ्ज बाहिर मात्रै पाँच हजार माला विक्री गरिसकेको बताएका छन्।

Write comment (90 Comments)
स्वास्थ्यः जन्मान्तर कति हुनु राम्रोतस्वीर कपीराइटGetty Images

आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने एउटा नयाँ अनुसन्धानले जनाएको छ।

ती अनुसन्धानकर्ताहरूका अनुसार हाल विश्व स्वास्थ्य संगठनले भन्ने गरेको जस्तो त्यसको निम्ति १८ महिनासम्म कुर्न भने जरूरी छैन।

गर्भधारणमा उचित अन्तर नराखे त्यसले समय

Write comment (99 Comments)
कसरी बन्नेभयो रानीपोखरीकसरी बन्नेभयो रानीपोखरी

भूकम्पले भत्किएको साढे तीन वर्ष बितिसक्दा पनि कुन शैलीमा बनाउने भन्ने विवादका कारण रानीपोखरीको पुनर्निर्माण हुन सकेको छैन।

तर अहिले पोखरी निर्माणको बोलपत्र खोलिएपछि निर्माण कार्य अगाडि बढ्ने आशा गरिएको छ।

यसै सन्दर्भमा हामीले काठमाण्डू महागरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसँग कुराकानी गरेका छौँ।

रानीपोखरी पुनर्निर्माणमा प्राधिकरणको चासो

सबैभन

Write comment (95 Comments)
क्रिकेट लिग प्रतियोगिताका फाइदा केक्रिकेट लिग प्रतियोगिताका फाइदा के

विश्व क्रिकेटका अगुवा देशमा समेत महत्त्वपूर्ण मानिने व्यावसायिक लिग प्रतियोगिता नेपालमा पनि फस्टाउन थालेपछि त्यसले खेलको स्तरसँगै खेलाडीलाई आर्थिक रूपले आत्मनिर्भर बनाउन सघाउने विज्ञहरूले बताएका छन्।

लिग प्रतियोगिता गर्नका निम्ति क्रिकेट पूर्वाधारको विकास हुने र युवा खेलाडीले समेत अवसर पाउने हुनाले क्रिकेटमा नेपालको अग्रसरतामा थप बल पुग्ने उनीहरू ठ

Write comment (100 Comments)
लेखनाथ पौडेल र केदारनाथ उप्रेतीसँगलेखनाथ पौडेल र केदारनाथ उप्रेतीसँग

सरकारले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई इच्छाधीन विषय बनाउने र जीवन उपयोगी भनिएका विषयहरू थप्ने व्यवस्था गरेको छ।

'विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७५'मा गरिएको उक्त व्यवस्थापछि पहिले पाँचवटा विषय पढिरहेका कक्षा ११ र १२ का विद्यार्थीले अब सातवटा विषय अध्ययन गर्नुपर्नेछ।

उक्त निर्णयका पक्ष र विपक्षमा बहसहरू भइरहेका छन्। सरका

Write comment (94 Comments)
जडीबुटीबाट आत्मनिर्भर बन्दै जुम्लाका महिलाजडीबुटीबाट आत्मनिर्भर बन्दै जुम्लाका महिला

घरायसी काम सकेर जुम्लाका महिलाहरू जडीबुटी सङ्कलन गरी त्यसको विक्रीबाट आत्मनिर्भर बन्न थालेको बताउँछन्।

घर नजिकैको वनमा र पाटन क्षेत्रमा पाइने जडीबुटी सङ्कलन गरेर विक्री गर्ने गरेका उनीहरूले त्यसबाट घरायसी खर्चका साथै छोराछोरीको पढाइ खर्च जुटाउन सहज भएको बताउँछन्।

सिङ्गो गाउँ तरकारी खेतीबाट आत्मनिर्भर

कर्णाली क्षेत्रमा पाइने यार्सा गुम्बा, जटामसी, ख

Write comment (94 Comments)