Music
Trailers
DailyVideos
India
Pakistan
Afghanistan
Bangladesh
Srilanka
Nepal
Thailand
Iraq
Iran
Russia
Brazil
StockMarket
Business
CryptoCurrency
Technology
Startup
Trending Videos
Coupons
Football
Search
Download App in Playstore
Download App
Best Collections
Nepal

इन्डोनेशियामा यात्रुहरूले डुरियन फलको चर्को गन्ध आएको गुनासो गरेपछि एउटा विमानको उडान केही समयका लागि रोकिएको छ।
जाकार्ताबाट बेङ्कुलु उड्न लागेको श्रीविजया एअरको सो विमानमा कार्गो गरिएको दुई टन डुरियन फल थियो। डुरियनलाई संसारको सबैभन्दा गन्हाउने फल मानिन्छ।
विमानमा चढेका यात्रुहरूले फल हटाउन आग्रह गरेका थिए। केहीको त चालकदलक
- Details
- Category: Nepal
Read more: इन्डोनेशिया: यात्रुद्वारा फल गन्हाएको गुनासो गरेपछि विमान रोकियो
Write comment (93 Comments)
अमेरिकामा सम्पन्न संसदीय चुनावबाट डेमोक्र्याटिक पार्टीले तल्लो सदन प्रतिनिधिसभामा नियन्त्रण कायम गरेको छ।
त्यसलाई राष्ट्रपति डोनल्ड ट्रम्पका लागि एउटा झट्काको रूपमा हेरिँदैछ।
गत आठ वर्षमा पहिलो पटक तल्लो सदनमा नियन्त्रण कायम गर्दै डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिका मुद्दालाई रोक्न सक्ने अवस्था सिर्जना गरेको छ।
मङ्गलवारको संसदीय च
- Details
- Category: Nepal
Read more: अमेरिकी संसदीय चुनावः ट्रम्पलाई झट्का
Write comment (90 Comments)

काभ्रेपलाञ्चोकका आरबी न्यौपानेले राजधानीका सडकमा अलपत्र छाडिने गाई तथा बाछाबाछीको उद्धार गर्दै आएका छन्।
त्यसरी उद्धार गरिएका गाई तथा बाछाबाछीलाई उनीसहितको टोलीले गौशाला लगायत क्षेत्रमा बनाइएका गोठमा राख्ने गरेको छ।
कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई
जलवायु परिवर्तनमा गाई-भैँसी कसरी जिम्मेवार
गाई एवम् बाछाबाछीको उद्धार तथा तिनीहरूको स्याहारसुसार
- Details
- Category: Nepal
Read more: जो अलपत्र गाईको उद्धार गर्दै हिँड्छन्
Write comment (91 Comments)

यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गर्ने चलन छ।
नेपाल प्रहरीले पनि आफ्नो सेवामा रहेका कुकुरहरूको पूजा गरेर कुकुर तिहार मनायो।
यसै सन्दर्भमा हेर्नुहोस् नेपाल प्रहरीसँग भएकी विपद् व्यवस्थापनमा काम गर्ने एउटी पोथी कुकुरबारे सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
- Details
- Category: Nepal
Read more: पोथी कुकुरको प्रहरी सेवामा आठ वर्ष
Write comment (90 Comments)
सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य पाउन नसकेको किसानहरूले बताएका छन्।
न्यूनतम समर्थन मूल्य तोकेको सरकारले नै किसानको धान खरिद गर्ने व्यवस्था नगरेसम्म यो समस्या समाधान नहुने उनीहरूको भनाइ छ।
पर्याप्त भण्
- Details
- Category: Nepal
Read more: धानको मूल्य सरकारले तोक्ने, किसानले नपाउने
Write comment (90 Comments)
इराकमा पहिला इस्लामिक स्टेट (आईएस) समूहको नियन्त्रणमा रहेका विभिन्न क्षेत्रमा दुई सयभन्दा बढी सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले जिनिभामा सार्वजनिक गरेको एउटा प्रतिवेदनले हजारौँ पीडितहरू गाडिएका दुई सय दुईवटा सामूहिक चिहान पहिचान गरेको छ।
राष्ट्रसङ्घका अनुसार त्यहाँ भए
- Details
- Category: Nepal
Page 1627 of 1634