दुर्गा सुवेदी र शरू जोशी श्रेष्ठसँग कुराकानीदुर्गा सुवेदी र शरू जोशी श्रेष्ठसँग कुराकानी

चाडबाडका बेला महिलाका काँधमा आइपर्ने घरदेखि कार्यालयसम्मको जिम्मेवारीबारे एक छलफल।

Write comment (90 Comments)
डाक्टर सरिता श्रेष्ठसँगडाक्टर सरिता श्रेष्ठसँग

दशैँको बेला मानिसहरूले जथाभावी खानपान गर्ने गर्छन्।

तर यतिबेला आहारमा सोचविचार पुर्‍याउनु महत्त्वपूर्ण हुने आयुर्वेदकि डाक्टर सरिता श्रेष्ठले बताएकी छन्।

उनी भन्छिन्, - "ठिक मात्रामा खाए राम्रै हुन्छ।"

सुनौँ उनीसँगको कुराकानी।

Write comment (91 Comments)
केरा खेतीबाट मनग्गे आम्दानीकेरा खेतीबाट मनग्गे आम्दानी

कैलालीका किसानहरूले केरा खेतीबाट अहिले मनग्गे आम्दानी गरिरहेका छन्।

त्यहाँ उत्पादित केराले सुदूरपश्चिममको माग पनि पूरा गरेको किसानहरू बताउँछन्। केरा खेती गर्ने किसानसँगै अरूले पनि रोजगारी पाएका छन्।

सन्तान भन्दा प्यारो स्याउ

Write comment (97 Comments)
मसँग सम्बन्ध हुनेबित्तिकै विवादित यो महारोग हो: प्रचण्डमसँग सम्बन्ध हुनेबित्तिकै विवादित यो महारोग हो: प्रचण्ड

संविधानसभाको काम छैन भनेर छोडेर हिँडेकाहरूसँग आफ्नो तुलना नगर्न आग्रह गर्दै पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भन्छन्, "हामीले जनयुद्धलाई शान्तिप्रक्रियामार्फत् राजनीतिक रूपान्तरण गरेका हौँ।"

बीबीसी नेपालीसँगको एक विशेष अन्तर्वार्तामा 'नेत्रविक्रम चन्दहरूले केपी शर्मा ओलीभन्दा प्रचण्ड बढी क

Write comment (94 Comments)
करातेः खेलाडी छनोट विवादमाकरातेः खेलाडी छनोट विवादमा

स्पेनमा आगामी महिना हुने करातेको विश्व च्याम्पियनशिपमा खेलाडी छनोट नगरी नयाँ खेलाडीको नाम पठाएको भन्दै खेलाडी र प्रशिक्षकले विरोध जनाएका छन्।

यसमा चासो देखाउँदै खेलकुदमन्त्रीले पनि नियम विपरीत काम भए कारबाही गरिने बताएका छन्।

कराते खेलाडीको पलायन

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा खेलाडी छनोटलाई लिएर पटक-पटक विवाद हुने गरेका छन्।

निरञ्जन

Write comment (92 Comments)
निजी स्मृति प्रतिष्ठानको उदाहरणीय कामनिजी स्मृति प्रतिष्ठानको उदाहरणीय काम
निजी स्मृति प्रतिष्ठानको उदाहरणीय काम - BBC News नेपाली

Write comment (96 Comments)